मेगा बैंकमा रोजगारीको अवसर

Citizen Life Insurance Co

मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर पदका लागि ९ जना, अफिसर पदका लागि २७ जना र सहायक पदको लागि ८२ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले मंसिर २६ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार