IME Life New
GBIME

नेसनल माइक्रोफाइनान्सको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, मसिंर २८ मा साधारणसभा

SPIL
Global College
NLIC

नेसनल माईक्रोफाइनान्सको ४० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको साधारण सभाका लागि बुक क्लोज मंसिर १५ गते हुने भएको छ ।

Crest

कम्पनीले मंसिर २८ गते हुने वार्षिक साधारण सभामा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश सहित कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीको हाल चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS