Prabhu Life Ad Final

अर्थ समितिले लियो बीमा विद्येयक बारे जानकारी

IME PAY
IME Life


प्रतिनिधि सभाको अर्थ समितिले नयाँ बीमा ऐनको बिषयमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकलाई अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुगांनाले नयाँ विद्येयकमा भएको व्यवस्थाबारे व्याख्या गरेका थिए ।

सचिव ढुगांनाले विद्येयकमा गरिएका व्यवस्थाको बिषयमा व्याख्या गरेपछि अर्थ समितिका सभापति सभापति कृष्ण प्रसाद दाहालले छलफल खुल्ला गरेका थिए । छलफलमा सांसद रामकुमारी झाक्रीले यस बीमा क्षेत्रमा तेस्रो बीमाको दाबी नदिने ठूलो समस्या भएको बताईन् । साथै सांसद जुली कुमारी महत्तोले बीमा क्षेत्रमा गरिएको मध्यस्थकर्ताको बीमाले बीमीतहरु दोहोरो मर्कामा परेको बताईन् ।

समितिले आगामी बैठकमा सरोकारवाला निकाय बीमा समिति, बीमा कम्पनी र सर्भेयर बीच छलफल गरिने बताएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS