Prabhu Life Ad Final

गुँरास लाईफद्धारा मृत्यु दावी वापतको दावीभुक्तानी रकम हस्तान्तरण

IME PAY
IME Life

गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका तनहुँ चोक चिसापानी (हालःभानु नगरपालीका वडा नं. १०) निवासी बीमीत विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको हुदाँ दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मृत्यु दावीभुक्तानी बापत बीमीतको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले एक कार्यक्रमका बीच चेक मार्फत मृत्यु दावीभुक्तानी हस्तान्तरण गरेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS