साधना लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । संस्थाले सहायक अधिकृत पदका लागि १, वरिष्ठ सहायक पदका लागि केही, सहायक पदका लागि केही साथै सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिवेदन दिईसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार