ललितपुरमा सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा बिस्तार

सानिमा जनरल इन्स्योरेन्सले ललितपुरमा आफनो शाखा विस्तार गरेको छ । ललिपुरमा शाखा उद्घाटन गरेसँगै कारोबार समेत सुरु गरेको छ ।

ललितपुर शाखा उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ, र सहायक महाप्रबन्धक राजु पौडेल र संचालक डा. माणिक लाल श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार