SKIP THIS

PCl

अजोड इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंक बीच बैंकास्योरेन्स सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ बिकास बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फ बाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र बैंकका तर्फ बाट प्रमुख कायर्कारी अधिकृत  प्रद्युमन पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

सहमति भए संगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार