महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेन्टर मेनेजर प्रशिक्षार्थी पदका लागि केही कर्मचारीको माग गरेको छ ।
यस पदका लागि एस.एल.सी. वा एस.ई.ई उत्तीर्ण गरेका इच्छुक उम्मेदावारले आवेदन दिन सक्ने छन् । इच्छुक तथा योग्यता पुगेका उम्मेदावारले यो सुचना प्रकाशन भएको १५ दिन भित्र दरखास्त दिनु पर्नेछ ।
महुली सामुदायिक लघुवित्तमा रोजगारीको अवसर
