SKIP THIS

PCL

आइएमई लाइफ र नेपाल इन्भेष्टमेन्ट बैंक बीच बैकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक बीच आईतबार बैकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फ बाट नायब कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको जुनसुकै शाखाबाट आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार