IME Life

नेप्से १४ अंकले घटेर ११६६ को विन्दुमा, कारोवार रकम २५ करोड ६ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिलो दिन १४ दशमलव ८२ अङ्कले घटेर ११६६ दशमलव ४३ अङकमा बन्द भएको छ । कारोबार रकम २५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । उत्पादनमूलक क्षेत्रको परिसुचमा २ दशमलव १९ प्रतिशतको गिरावट आएको छ । सबैभन्दा धेरै एनएमबि बैंक लिमिटेडको ३ करोड ६५ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै नाग्दी ग्रुप पावरको सेयरमा ६ दशमलव २५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर ४६ दशमलव ०२ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ७७ प्रतिशतले घटेको छ भने ५ हजार ३ सय ८५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ८४ प्रतिशतले घटेर ५ हजार २ सय ७० को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड लाख १० लाख बराबरको कारोबार भएको छ ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS