यूनाईटेड मोदी हाईडड्रोपावरले प्रस्ताव गर्यो ५ प्रतिशत नगद लाभांश

Citizen Life Insurance Co

यूनाईटेड मोदी हाईडड्रोपावर लिमिटेडले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफा बाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो । ।

कम्पनीको यस्तो निर्णय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार