नाडेप लघुवित्तको मूल्य समायोजन

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।

हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ७२६ दशमलव १९ रुपैयाँ कायम भएको छ ।
कम्पनीको औषत मूल्य भने ४१३ दशमलव १० रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार