आइएमई जनरल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । कम्पनीको ८० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । हकप्रद शेयर समायोजन भए पछिको शेयर मूल्य ४२३ दशमलव ३३ रुपैयाँ कायम भएको छ । कम्पनीको औसत मूल्य ४८६ दशमलव ६७ रुपैयाँ रहेको छ ।
आइएमई जनरलको हकप्रद पछिको मूल्य समायोजन
