नेपाल एग्रो माइक्रोफाईनान्समा रोजगारीको अवसर

नेपाल एग्रो माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही कर्मचारीहरुको माग गरेको छ । संस्थाले वरिष्ठ सहायक तथा सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्तिले वरिष्ठ सहायक पदका लागि आवेदन दिन सक्नेछन् । भने एस.एल.सी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिले सहायक प्रशिक्षार्थी पदका लागि आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मंसिर २३ गते सम्म आवेदन दिई सक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार