IME Life

नेपाल एग्रो माइक्रोफाईनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

नेपाल एग्रो माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही कर्मचारीहरुको माग गरेको छ । संस्थाले वरिष्ठ सहायक तथा सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्तिले वरिष्ठ सहायक पदका लागि आवेदन दिन सक्नेछन् । भने एस.एल.सी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिले सहायक प्रशिक्षार्थी पदका लागि आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मंसिर २३ गते सम्म आवेदन दिई सक्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS