IME Life

सिद्धार्थ बैंकले प्रस्ताव गर्यो लाभांश

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

सिद्धार्थ बैंकले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई बोनश शेयर र नगद लाभांश दुबै वितरण गर्ने प्रस्ताव गरेको छ ।


बैंकको बिहिबार बसेको संञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ दशमलव १६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रहेको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS