SKIP THIS

PCl

सिद्धार्थ बैंकले प्रस्ताव गर्यो लाभांश

सिद्धार्थ बैंकले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई बोनश शेयर र नगद लाभांश दुबै वितरण गर्ने प्रस्ताव गरेको छ ।


बैंकको बिहिबार बसेको संञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ दशमलव १६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार