Prabhu Life Ad Final

ग्रामीण स्वयंसेबक लघुवित्तमा रोजगारीको अवसर

IME PAY
IME Life

ग्रामीण  स्वयंसेबक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही कर्मचारीहरुको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत आन्तरीक लेखा परीक्षक, कनिष्ठ अधिकृत शाखा प्रमुख र समुह ब्यबश्थापक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशीत भएको मितिले १५ दिन भित्र दरखास्त दिई सक्नु पर्ने विज्ञापनमा उल्लेख गरिएको छ । आवेदकले हस्त लिखित निवेदनका साथ हालसालै खिँचेको फोटो सहितको बायोडाटा समेत संकलन गरि दरखास्त दिनु पर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS