IME Life

श्री इन्भेष्टमेन्टको १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २ मा साधारणसभा

SPIL
NIC ASIA

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २४ औ बार्षिक साधारणसभा पुस दुईमा हुने भएको छ । उक्त सभामा कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गदैछ । कम्पनीले गत बर्षको कमाईबाट ८ दशमलव ७७ प्रतिशत नगद लाभांश र १ दशमलव २३ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

Prabhu
Crest

बोनस पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश गरिँदैछ । सभामा आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ ।
साधारण सभा प्रयोजनको लागि श्री इन्भेष्टमेन्टले मंसिर १६ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा मंसिर १५ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।हाल कम्पनीको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS