IME Life

माछापुच्छ्रे बैंकले दिने भयो १० प्रतिशत नगद लाभांश

SPIL
NIC ASIA

माछापुच्छ्रे बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३८३ औं बैंठकले यस्तो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । हाल यसको चुक्त पुँजी ८ अर्ब ५ करोड ५ करोड रुपैयाँ छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS