IME Life

नेप्से १.१४ अंकले घटेर ११८१ को विन्दुमा, कारोवार रकम २५ करोड २५ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पाचौँ दिन १ दशमलव १४ अङ्कले घटेर ११८१ दशमलव ४१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

बैंकिङ, विकास बैंक, माइक्रोफाईनान्स तथा जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । होटल क्षेत्रको परिसुचमा १ दशमलव ८६ प्रतिशतको वद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै एनएमबि बैंक लिमिटेड प्रमोटर शेयरको ७ करोड ८५ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै एनआइसि एसिया ग्रोथ फण्डको सेयरमा ११ दशमलव १३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सुर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर ४ दशमलव ६० प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ०१ प्रतिशतले बढेकोे छ भने ५ हजार ४ सय ८२ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ४९ प्रतिशतले घटेर ५ हजार ३ सय २४ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ७३ लाख ३१ हजार बराबरको कारोबार भएको छ । निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS