Prabhu Life Ad Final

अजोड इन्स्योरेन्स र एनआईसी एशीया बैंक बीच बैंकास्योरेन्स

IME PAY
IME Life

अजोड इन्स्योरेन्स.लि र एनआईसी बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका कार्यकारी प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनआईसी बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रेशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा सम्बन्धि सुविधा बैंकको सम्पूर्ण शाखाबाट लिन सक्नेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS