IME Life

रिलायबल इन्स्योरेन्सको ‟रिलायबल सामुहिक म्यादि जीवन बीमा योजना ”

SPIL
NIC ASIA

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना रिलायबल सामुहिक म्यादी जीवन बीमा योजना ल्याएको छ । रिलायबल सामुहिक म्यादी जीवन बीमा योजनाले श्रम ऐन, २०७४ मा उल्लेख भए अनुसारको कर्मचारीहरुको रु. ७ लाख बराबरको दुर्घटना बीमा र रु. १ लाख बराबरको मेडिकल बीमाको जोखिम बहन गर्नेछ ।

रिलायबल सामुहिक म्यादी जीवन बीमा योजनाले विभिन्न संघ, संस्था एवं सरकारी (सरकारी स्वामित्वका संस्थान समेत) कार्यालयका कर्मचारीहरुलाई लक्षित गरेको छ ।

Prabhu
Crest

कम्पनीले सामुहिक म्यादी जीवन बीमा सहित हाल सम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । कम्पनीको हाल ६० वटा शाखा, उपशाखा, तथा एजेन्सी कार्यालयहरुबाट बीमालेख बिक्री गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS