IME Life

पूँजी बढाउँन हकप्रद नै जारी गर्ने युनाईटेड इन्स्योरेन्सले

SPIL
NIC ASIA

युनाईटेड इन्स्योरेन्स कम्पनीले हकप्रदबाट नै पूजी पुराउँने भएको छ । बीमा कम्पनीहरुलाई पुँजी पुराउँन बीमा समितिले तोकेको अवधि नजिकिदै गर्दा कम्पनीले हकप्रद नै कायम गरी पूँजी पुराउँने योजना बनाएको कम्पनीले बताएको छ ।

कम्पनीले यस अघि नै २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, मर्जरका लागी र बैदेशिक साझेदारीका लागी पनि कम्पनीले ढोका खोलेको थियो । यद्यपी यि दुवै विकल्प असम्भव जस्तो देखिन थालेपनि कम्पनीले हकप्रदको विकल्प नै अघि सार्ने भएको छ ।

Prabhu
Crest

हकप्रद पछि कम्पनीको पूँजी १ अर्ब ३३ करोड हुनेछ । अहिले कम्पनीको पूँजी ३४ करोड २४ लाख छ । कम्पनीले आगामी पुषमसान्तसम्ममा १ अर्ब पूँजी पुराउँनु पर्नेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS