Prabhu Life Ad Final

नेप्से १० अंकले घटेर ११९४ को विन्दुमा, कारोवार रकम ३३ करोड ३७ लाख

IME PAY
IME Life

नेप्से परिसूचक साताको पहिले दिन १० दशमलव १४ अङ्कले घटेर १९९४ दशकलव ८७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३३ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

ट्रेडिङ क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । टे«डिङ क्षेत्रको परिसुचमा ० दशमलव ३५ प्रतिशतको वद्धि आएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको १४करोड ५ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै पञ्चकन्या माई हाईड्रोपावरको सेयरमा २ दशमलव ४४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै समता माइक्रोफाईनान्सको शेयर ८ दशमलव ४९ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव५३ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय ४४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचकमा ० दशमल ९ प्रतिशतले घटेर ५ हजार ३ सय ७२ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १लाख २० लाखरुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS