Prabhu Life Ad Final

आरम्भ माइक्रोफाइनान्समा प्रमुख कार्यकारी अधिकृतको माग

IME PAY
IME Life

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ ।

यस पदका लागि शैक्षिक योग्यता स्नातक, स्नाकोत्तर वा सो सरह उत्तिर्ण भएको हुनु पर्ने छ । साथै बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्ष कार्यानुभव भई व्यश्थापकिय तहमा कम्तीमा ५ वर्षको कार्यानुभव साथै लघुवित्त कारोबारका लागि आवश्यक पर्ने व्यवसायिक अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

इच्छुक उम्मेद्वारले निवेदनका साथमा हाल सालै खिँचेको फोटो सहितको बायोडाटा संकलन गरि यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तिय संस्थाको ईमेल ठेगानामा पठाउनु पर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS