IME Life

आइएमई जनरलको ८० प्रतिशत हकप्रदको बुक क्लोज मंसिर ९ मा

SPIL
NIC ASIA

आइएमई जनरल इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ । कम्पनीले मंसिरमा ९ मा बुक क्लोज गर्ने भएको छ ।

जसको लागि मंसिर आठगतेसम्म कायम रहेने सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् । आइएमई जनरलले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीको लागि कम्पनीले धितोपत्र बोर्डको अनुमति पनि पाइसकेको छ ।

Prabhu
Crest

कम्पनीको हकप्रदमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । हाल आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS