IME Life

प्रथम त्रैमासमा सानिमा इन्स्योरेन्सले गर्यो १ करोड ५३ लाख बीमा शुल्क आर्जन

SPIL
NIC ASIA

सानिमा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५ /७६ को पहिलो त्रैमास सम्ममा १ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार उक्त अवधिमा ५ सय ६६ बीमालेख जारी भएका छन् ।

Prabhu
Crest

कम्पनीले १ वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको भुक्तानी  हुन दाबी बाकिँ रकम ९ हजार रहेको छ ।

कम्पनीको जगेडा कोष १ करोड १७ लाख रहेको छ । भने चुक्ता पूँजी ७० करोड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS