प्रथम त्रैमासमा सानिमा इन्स्योरेन्सले गर्यो १ करोड ५३ लाख बीमा शुल्क आर्जन

Citizen Life Insurance Co

सानिमा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५ /७६ को पहिलो त्रैमास सम्ममा १ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार उक्त अवधिमा ५ सय ६६ बीमालेख जारी भएका छन् ।

कम्पनीले १ वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको भुक्तानी  हुन दाबी बाकिँ रकम ९ हजार रहेको छ ।

कम्पनीको जगेडा कोष १ करोड १७ लाख रहेको छ । भने चुक्ता पूँजी ७० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार