IME Life

नेप्से ३ अंकले घटेर १२०५ को विन्दुमा, कारोवार रकम २३ करोड ९८ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिलो पाँचौ दिन ३ दशमलव ३१ अङ्कले घटेर १२०५ दशकलव ५८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।


होटल क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । होटल क्षेत्रको परिसुचमा ० दशमलव ०२ प्रतिशतको वद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै प्रभु बैंकको २ करोड ३१ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमा ९ दशमलव ९३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मेरो माइक्रोफाईनान्सको शेयर ३ दशमलव ८८ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ४३ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय ७६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०३ प्रतिशतले घटेर ५ हजार ४ सय २१ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ८७ लाख २७ हजार बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS