IME Life

स्पर्स लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धक पद देखि सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारीहरुको माग गरेको हो ।

शाखा प्रबन्धक पदका लागि केही, सूचना प्रविधि अधिकृत पदका लागि १ जना, व्यवश्थापन प्रशिक्षार्थी वरिष्ठ सहायक पदका लागि केही, कनिष्ठ सहायक पदका लागि केही, सहायक प्रशिक्षार्थी संख्यामा संस्थाले कर्मचारीको माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले मङसिर १३ गते सम्म आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

आवेदकले निवेदनका साथमा हालसालै खिँचेको पासपोर्ट साईजको फोटो सहितको बायोडाटा संकलन गरि पेश गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS