स्पर्स लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धक पद देखि सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारीहरुको माग गरेको हो ।

शाखा प्रबन्धक पदका लागि केही, सूचना प्रविधि अधिकृत पदका लागि १ जना, व्यवश्थापन प्रशिक्षार्थी वरिष्ठ सहायक पदका लागि केही, कनिष्ठ सहायक पदका लागि केही, सहायक प्रशिक्षार्थी संख्यामा संस्थाले कर्मचारीको माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले मङसिर १३ गते सम्म आवेदन दिन सक्नेछन् ।

आवेदकले निवेदनका साथमा हालसालै खिँचेको पासपोर्ट साईजको फोटो सहितको बायोडाटा संकलन गरि पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार