कन्काई विकास बैंकको मूल्य समायोजन

Citizen Life Insurance Co

कन्काई विकास बैंक लिमिटेडको ३ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १२४ दशमलव २७ रुपैयाँ कायम भएको छ ।जसको औसत मूल्य भने १७६ दशमलव १४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार