एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर पछिको मूल्य समायोजन

एभरेष्ट इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । कम्पनीको १०५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।

हकप्रद शेयर समायोजन भए पछिको कम्पनीको शेयर मूल्य ५ सय ६३ दशमलव ४१ रुपैयाँ कायम रहेको छ । औसत मूल्य ९ सय ५८ दशमलव १२ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार