Prabhu Life Ad Final

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर पछिको मूल्य समायोजन

IME PAY
IME Life

एभरेष्ट इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । कम्पनीको १०५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।

हकप्रद शेयर समायोजन भए पछिको कम्पनीको शेयर मूल्य ५ सय ६३ दशमलव ४१ रुपैयाँ कायम रहेको छ । औसत मूल्य ९ सय ५८ दशमलव १२ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS