युनियन लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

Citizen Life Insurance Co

युनियन लाइफ इन्स्योरेन्स कम्पनी र एनसीसी बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार  लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सगै बैंकका ग्राहकले युनियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधा बैंकका सबै शाखाहरु बाट लिन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार