IME Life

युनियन लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

युनियन लाइफ इन्स्योरेन्स कम्पनी र एनसीसी बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार  लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सगै बैंकका ग्राहकले युनियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधा बैंकका सबै शाखाहरु बाट लिन सक्ने भएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS