नेप्सेमा नेपाल बैंक र सेञ्चुरी बैंकको सेयर सुचिकृत

 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई कम्पनीको शेयर सुचीकृत भएको छ । आइतबार नेप्सेमा नेपाल बैंक लिमिटेडको एफपिओ र सेञ्चुरी बैंकको बोनस सेयर सुचिकृत भएको हो ।

नेपाल बैंकको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ सुचिकृत भएको छ । यसै गरी सेञ्चुरी कमर्सियल बैंकको ३८ लाख ३९ हजार ७३० दशमलव ९२ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार