IME Life

नेप्सेमा नेपाल बैंक र सेञ्चुरी बैंकको सेयर सुचिकृत

SPIL
NIC ASIA

 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई कम्पनीको शेयर सुचीकृत भएको छ । आइतबार नेप्सेमा नेपाल बैंक लिमिटेडको एफपिओ र सेञ्चुरी बैंकको बोनस सेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

नेपाल बैंकको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ सुचिकृत भएको छ । यसै गरी सेञ्चुरी कमर्सियल बैंकको ३८ लाख ३९ हजार ७३० दशमलव ९२ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS