IME Life

स्ट्याण्डर्ड चार्टर्डले प्रस्ताव गर्यो १७.५० प्रतिशत नगद लाभांश

SPIL
NIC ASIA

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नगद लाभांश दिने भएको छ । बैंकको कात्तिक २४ मा बसेको सञ्चालक समितिको ३६७ औं बैठकले आर्थिक वर्षको आम्दानि बाट शेयरधनीहरु लाई १७.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको यो निर्णय लाई नेपाल राष्ट्र बैंक र आगामि साधारण सभा बाट पारित भए पछि वितरण गरिने गरिनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS