IME Life

ई.एन.टी. हस्पिटल द्धारा संचालित रत्तदान कार्यक्रम समापन, ३२ प्रिन्ट रगत संकलन

SPIL
NIC ASIA

 

नेपालीहरुको महान् चाड विजयादशमी र शुभदिपावलीको अवसरमा काठमाण्डौ ई.एन.टी. हस्पिटलले आफ्नै अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

Prabhu
Crest

रक्तदान कार्यक्रममा स्थानिय बासिन्दा तथा हस्पिटलका कर्मचारीहरुले भाग लिएका थिए, जस बाट करिब ३२ पिन्ट रगत संकलन भएको छ ।

रक्तदाताहरु लाई हस्पिटलका अध्यक्ष डा. माधव प्रसाद दाहाल र सामुदायीक प्रहरी सेवा केन्द्र बागबजारका प्रमुख अन्जु श्रेष्ठले कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रमका संयोजक डा. जयन्द्र प्रधानाङगका अनुसार सो कार्यक्रममा संकलित रगत राष्ट्रिय ट्रमा सेन्टरलाई प्रदान गरिएको छ ।

काठमाण्डौ ई.एन.टी. हस्पिटल १५ सैया भएको कान, नाक र घाँटीको विशेषज्ञ हस्पिटल हो र यसले आफ्नो स्थापनाकाल देखी नै विभिन्न संघ संस्थाहरु सँग मिलेर निशुल्कः स्वास्थ्य शिविरहरु र अन्य सामाजिक कार्यहरु संचालन गर्दै आएको छ ।

डा. जयन्द्रले रक्तदाता र संलग्न सम्पुर्ण व्यक्तीहरुलाई धन्यवाद ज्ञापन गर्दै हस्पिटलले आउँदा दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS