IME Life

सिभिल लघुवित्तले प्रस्ताव गर्यो ७.५ प्रतिशत लाभांस

SPIL
NIC ASIA

सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । संस्थाले आफ्ना शेयरधनीहरु लाई ४ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरि ७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको १२२ औँ बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । संस्थाको चुक्ता पूँजी १० करोड ९७ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र आगामि वार्षिक साधारण सभा बाट पारित भए सँगै वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS