सिभिल लघुवित्तले प्रस्ताव गर्यो ७.५ प्रतिशत लाभांस

Citizen Life Insurance Co

सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । संस्थाले आफ्ना शेयरधनीहरु लाई ४ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरि ७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको १२२ औँ बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । संस्थाको चुक्ता पूँजी १० करोड ९७ लाख रुपैयाँ रहेको छ ।

सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र आगामि वार्षिक साधारण सभा बाट पारित भए सँगै वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार