पोखरा फाइनान्सको साधारण सभा आज

Citizen Life Insurance Co

पोखरा फाइनान्सको साधारण सभा आज भईरहेको छ । साधारण सभाका लागि कम्पनीले कात्तिक १२ गतेदेखि बुक क्लोज गरेको हो ।

पोखरा फाइनान्सले ८.६८४ प्रतिशतलाभांश पनि वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीले बोनस सेयरमा ४ करोड ८ लाख २२ हजार ५०६ रुपैयाँ र नगद लाभांश प्रयोजनमा ७ करोड ९ लाख रुपैयाँ खर्च गर्न लागेको हो ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल भइरहेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार