Prabhu Life Ad Final

पोखरा फाइनान्सको साधारण सभा आज

IME PAY
IME Life

पोखरा फाइनान्सको साधारण सभा आज भईरहेको छ । साधारण सभाका लागि कम्पनीले कात्तिक १२ गतेदेखि बुक क्लोज गरेको हो ।

पोखरा फाइनान्सले ८.६८४ प्रतिशतलाभांश पनि वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीले बोनस सेयरमा ४ करोड ८ लाख २२ हजार ५०६ रुपैयाँ र नगद लाभांश प्रयोजनमा ७ करोड ९ लाख रुपैयाँ खर्च गर्न लागेको हो ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल भइरहेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS