SKIP THIS

IK Anniversary
IME Life

एनआईसि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता बीच बैकिङ सेवा साझेदारको लागी सम्झौता

SPIL
NIC ASIA

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल र एनआईसि एशिया बैंकबीच बैकिङ साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको तर्फवाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसि एशिया बैंकको तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता बमोजिम एनआईसि एशिया बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS