सानिमा इन्स्सोरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता

Citizen Life Insurance Co

काठमाडौं: सानिमा इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लिमिटेडबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्वन्धमा बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ ।

कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्ष भित्र ३० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार