मंगलबार देखि अनलाईन ट्रेडिङ सुरु हुने

नेपाल स्टक एक्सचेञ्जले २० गते देखि अनलाईन ट्रेडिङको सुरु गर्ने भएको छ । लामो समयको पखाई पछि आगामी मंगलबारबाट नेप्सेले अनलाईन कारोबार सुरु गर्ने भएको हो । करिब दुईको महिनाको परिक्षण अनलाईन कारोबार पछि पूर्ण रुपमा सञ्चालनमा लागेको हो ।

अनलाईन कारोबार सुरु भएसँगै ब्रोकरहरुले नयाँ सिस्टमहरु संञ्चालन गर्नेछन् । तर, लगानीकर्ताहरुले अहिले नै अनलाईन कारोबार गर्न भने पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार