अजोड इन्स्योरेन्सका ग्राहकले अब मेडीसिटी अस्पतालमा छुट पाउने

अजोड इन्स्योरेन्स लिमिटेडका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।


यी दुई कम्पनीबीच मेडीसिटीमा इन्स्योरेन्सका ग्राहकलाई नगदरहित सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौता अनुसार क्यासलेस वा नगदरहीत सेवा ग्राहकले उपचारको लागि भर्नाको अवस्था उपभोग गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार