IME Life

नेपाल बैंकले सात प्रदेशको लागि कर्मचारी माग गर्यो

SPIL
NIC ASIA

नेपाल बैंकले ठूलो संख्यामा विभिन्न प्रदेशको लागि कर्मचारी माग गरेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म कर्मचारी माग गरेको छ। बैंकले सहायक पदका लागि सबैभन्दा बढी २ सय ६७ जना कर्मचारी माग गरेको छ ।

जसमा सबैभन्दा बढी प्रदेश नम्बर ३ मा ५८ जना सहायक कर्मचारी माग गरेको छ भने सबैभन्दा कम कर्णाली प्रदेश र ७ नम्बर प्रदेशमा २०२० जना कर्मचारी माग गरेको छ । यसैगरी प्रदेश १ मा ४२, प्रदेश २ मा ५१ र गण्डकी प्रदेशमा ३४ र प्रदेश नम्बर ५ मा ४३ जना कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

बैंकले सहायक प्रबन्धक पदमा पनि ८० जना कर्मचारी माग गरेको छ । जसमा खुलातर्फ ४३, महिलातर्फ १२, आदिवासी जनजातीमा ९, मधेशी ८ दलितमा ३ जना माग गरेको छ । नेपाल बैंकले कनिष्ठ सहायक पदका लागि ४९ जना कर्मचारी माग गरेको छ । कनिष्ठ सहायक पदका लागि पनि बैंकले प्रदेश अनुसार कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिन मान्यताप्राप्त संस्थाबाट व्यवसरथापन वा अर्थशास्त्र विषयमा कम्तीमा प्रमाणपत्र तह वा कक्षा १२ उर्तीण गरेको हुनुपर्छ ।आवेदकले उक्त आवेदन मंसिर ६ गतेसम्म अनलाईन मार्फत दिन सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS