हिमालयन डिस्टिलरीको २१.०५ प्रतिशत नगद लाभांस प्रस्ताव

हिमालयन डिस्टिलरीले २१ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरु लाई प्रति शेयर २१ दशमलव ५ पैसाका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको यस्तो निर्णय आगामि वार्षिक साधारणसभा बाट पारित भए पछि कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार