Prabhu Life Ad Final

हिमालयन डिस्टिलरीको २१.०५ प्रतिशत नगद लाभांस प्रस्ताव

IME PAY
IME Life

हिमालयन डिस्टिलरीले २१ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरु लाई प्रति शेयर २१ दशमलव ५ पैसाका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको यस्तो निर्णय आगामि वार्षिक साधारणसभा बाट पारित भए पछि कार्यान्वयन हुनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS