IME Life

नेप्से ०.४८ अंकले घटेर १२२० को विन्दुमा, कारोवार रकम २४ करोड ६७ लाख

SPIL
NIC ASIA

नेप्से परिसूचक साताका पाँचौ दिन ० दशमलव ४८ अङ्कले घटेर १२२० दशमलव ९८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २४ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।


बैंकिङ, हाइड्रोपावर, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको उपसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचकमा ० दशमलव ५८ प्रतिशतले वृद्धि आएको छ ।
सबैभन्दा धेरै सानिमा बैंकको २ लाख ६० लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै मञ्जुश्री फाइनान्सको सेयरमा ३ दशमलव ९४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एपीआई पावर कम्पनीको शेयर ८ दशमलव ६२ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १४ प्रतिशतले बढेकोे छ भने ५ हजार ६ सय ११ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव २४ प्रतिशतले बढेर ५ हजार ५ सय ४६ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ४४ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS