IME Life

गणपति माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
Sanima Reliance

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले केही संख्यामा प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी मागेको छ ।
संस्थाले एसएलसि वा एसइइ उत्तीर्ण गरेका र ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक रहेका नेपाली नागरिक लाई  आवेदन  दिन आह्वान गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धारले निवेदनका साथमा हाल सालै खिँचेको फोटो सहितको वायो डाटा संकलन गरी संस्थाको ईमेल ठेगानामा कात्तिक २७ गते सम्म आवेदन दिन सक्ने  छन ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x