हकप्रदपछी किसान माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

Citizen Life Insurance Co

मग्लबार किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेन्जले संस्थाको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो ।

 

समायोजन पश्चात् कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६.६७ रुपैयाँ रहेको छ जसको आधारभूत प्रतिकित्ता १५१८.५६ रुपैयाँ रहेको छ । मूल्य समायोजनपछि खुलेको मंगलबारको सेयर कारोबारमा कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार