IME Life

चौतारी लघुवित्तको आज साधारण सभा, साथै ५ लाख ४० हजार कित्ता आइपिओ आउने

SPIL
NIC ASIA

चौतारी लघुवित्त वित्तीय संस्थाको आज विशेष साधारण सभा हुने भएको छ । चौतारीले जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित विशेष साधारण सभामा बेलाएको हो ।


चौतारी लघुवित्त वित्तीय संस्थाले ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने तयारी गरिरहेको छ । धितोपत्र बोर्डले चौतारीलाई गत भदौ २५ गते आइपीओ बिक्री गर्न अनुमति दिइसकेको छ । अब छिट्टै आइपीओ बिक्री खुला हुनेछ ।

Prabhu
Crest

चौतारीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ बिक्री गर्नेछ । कम्पनीले जारी पुँजी १८ करोड रुपैयाँको ३०५ आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो ।यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

हाल यसको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी १८ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS