काठमाडौँ उपत्यका विकास प्राधिकरणले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणले खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन आहवान गरेको छ ।
प्राधिकरणले विभिन्न ६२ पदमा दरखास्त आहवान गरेको हो ।