IME Life

मेरो माइक्रोफाइनान्सको आज साधारणसभा, लाभांस पछी सय प्रतिशत हकप्रद प्रस्ताव

SPIL
NIC ASIA

मेरो माइक्रोफाइनान्सको साधारणसभा  आज हुने भएको छ । सभामा कम्पनीले १५५ बोनस सेयर र ११.३२५ (कर सहित) नगद गरी कुल २६.३२५ लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले ४ करोड २९ लाख रुपैयाँ बोनस सेयर र ३ करोड २३ लाख ६३ हजार १५७ रुपैयाँ नगद लाभांशमा वितरण गर्न लागेको हो ।


कम्पनीले बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्नेछ र सभामा आ.व २०७४/७५ को नाफ नोक्सान सम्बन्धि हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ । साधारण सभा गर्न मेरोले असोज १७ गतेदेखि शुक्रबारसम्म बुक क्लोज गरिरहेको छ । असोज १६ गतेसम्म कायम रहेका सेयरधनीमात्र बोनस र नगद लाभांसको हकदार हुनेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ । बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS