डिजिटल भुक्तानिका लागि खल्ती डिजिटल वालेट र नेपाल बङगलादेश बैंक बीच सम्झौता

Citizen Life Insurance Co

डिजिटल भुक्तानिका लागि खल्ती डिजिटल वालेट र नेपाल बङगलादेश बैंक बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा खल्ती डिजिटल वालेटका तर्फ बाट डाइरेक्टर अमित अग्रवाल र नेपाल बङगलादेश बैंकका तर्फ बाट डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भए सँगै नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने सुविधा पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार