IME Life

डिजिटल भुक्तानिका लागि खल्ती डिजिटल वालेट र नेपाल बङगलादेश बैंक बीच सम्झौता

SPIL
NIC ASIA

डिजिटल भुक्तानिका लागि खल्ती डिजिटल वालेट र नेपाल बङगलादेश बैंक बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा खल्ती डिजिटल वालेटका तर्फ बाट डाइरेक्टर अमित अग्रवाल र नेपाल बङगलादेश बैंकका तर्फ बाट डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता भए सँगै नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने सुविधा पाउने भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS