Prabhu Life Ad Final

दुई बीमा कम्पनीको शेयर सुचिकृत

IME PAY
IME Life

धितोपत्र बजारमा दुई बीमा कम्पनीको शेयर सुचिकृत भएको छ । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीको शेयर सुचिकृत भएको हो ।

सुर्या लाईफको इन्स्योरेन्स कम्पनीको १२ लाख १२ हजार कित्ता बोनश शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ । भने प्रभु ईन्स्योरेन्सको ३१ लाख ६६ हजार शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

यी दुई बीमा कम्पनी सँगै पोखरा फाइनन्सको पनि ६ लाख २२ हजार कित्ता बोनस शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS